बागमती


धादिङ १ मा आशिका तामाङ नेकपा उम्मेदवारभन्दा ६६१ मतले अगाडि

धादिङ १ मा आशिका तामाङ नेकपा उम्मेदवारभन्दा ६६१ मतले अगाडि

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १०:३०, हेटौँडा

धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गल्छी गाउँपालिका वडा नम्बर ५, २ र ३ का मतदान केन्द्रको मतपरिणाम सार्वजनिक गरिएको छ।

हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङ अग्रस्थानमा छिन्। तामाङले १ हजार ७ सय ५२ मत प्राप्त गरेकी छन्।

नेकपाका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ७ सय ४२ मत पाएका छन् भने नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १ हजार ९१ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार कृष्ण रिजालले ५ सय ७२ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad