बागमती


चितवन २: अगाडि बढे रवि

चितवन २: अगाडि बढे रवि

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ८:४०, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्रस्थानमा देखिएका छन्।

हालसम्म ६ हजार ६२३ मत गणना हुँदा घण्टी चुनाव चिह्नका उम्मेदवार लामिछानेले २ हजार ८०१ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार २५९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार मीना कुमारी खरेलले ९१६ मत पाएकी छन्।

नेकपाका तारा चिह्नका युवराज गुरुङले १ हजार १५६ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारले भने न्यून मत प्राप्त गरेका छन्। हालसम्म ३०९ मत बदर भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad