बागमती


नयाँ बसपार्क ल्होत्से मलनजिकै ‘विशेष अपरेसन’ गर्दै काठमाडौँ महानगर प्रहरी

नयाँ बसपार्क ल्होत्से मलनजिकै ‘विशेष अपरेसन’ गर्दै काठमाडौँ महानगर प्रहरी

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ११:३६, काठमाडौँ

काठमाडौँ महानगर प्रहरीले आज नयाँ बसपार्क, ल्होत्से मलनजिकै ‘विशेष अपरेसन’ गर्न लागिएको जानकारी दिएको छ। 

महानगरका एक प्रहरीले नेपालखबरलाई दिएको जानकारीअनुसार अतिक्रमित क्षेत्रमा डोजर चलाउन लागिएको हो। 

‘अहिले बिहान ११:४० बजे काठमाडौँ महानगर प्रहरीबाट विशेष अपरेसन हुँदैछ’, ती प्रहरीले भने।

तर उनले तत्काल विस्तृत कुरा खुलाउन चाहेनन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad