काठमाडौँको पिंगलास्थानमा एक पुरुष मृत फेला परेका छन्।
काठमाडौँ महानगरपालिका-९, पिंगलास्थाननजिकै सडकमा आइतबार अन्दाजी ३० वर्षका पुरुष मृत फेला परेको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ।
मृतकको सनाखत हुन सकेको छैन।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया