बागमती


काठमाडौँ: प्रहरी घेरा तोड्दै कार्यालय प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

काठमाडौँ: प्रहरी घेरा तोड्दै कार्यालय प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईं रोक्न भनी बिहीबार बिहान काठमाडौँ महानगरपालिका परिसरमा तैनाथ नगर प्रहरी। तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत २१, २०८१ बिहिबार १२:९, काठमाडौँ

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अन्तत: काठमाडौँ महानगरपालिका कार्यालयमा प्रवेश गरेका छन्।

उनलाई रोक्न महानगरपालिका कार्यालय परिसरमा बिहानैदेखि नगर प्रहरी तैनाथ गरिए पनि वडाध्यक्ष र कर्मचारीहरूले उनलाई महानगरपालिकाको कार्यालय छिराएका हुन्। 

अहिले अवस्था तनावग्रस्त छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad