काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अहिले (शनिबार बिहान) काठमाडौँ उपत्यकाको मौसम आंशिकदेखि साधारणतया बदली (कतै पातलो बादल, कतै बाक्लो बादल लागेको) छ।
‘आज उपत्यकामा दिनभर घाम देख्न गाह्रै छ’, उनले भने, ‘तर यहाँ पानी पर्ने सम्भावना देखिएको छैन।’
बादल लाग्ने भएकाले आज काठमाडौँ उपत्यकाको मौसम केही चिसो भने उनले मौसमविद् ढकालको भनाइ छ।
600
Shares

प्रतिक्रिया