बागमती


कीर्तिपुरमा खस्यो २१ हजार ३ सय मत, कुन केन्द्रमा कति?

कीर्तिपुरमा खस्यो २१ हजार ३ सय मत, कुन केन्द्रमा कति?

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १९:१४, काठमाडौँ

काठमाडौँको कीर्तिपुर नगरपालिकामा आज भएको मतदानमा २१ हजार ३ सय ६२ मत खसेको छ। 

स्थानीय तहको उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका प्रमुख र दुईवटा वडामा वडाध्यक्ष पदका लागि मतदान भएको थियो। 

निवाचन आयोगको तथ्यांक अनुसार ३१ हजार १ सय १२ मतदाता रहेकोमा कीर्तिपुरमा २१ हजार ३ सय ६२ मत खसेको हो।

खसेको मत कुल मतदाता संख्याको ६८ दशमलव ६६ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad