ad ad

बागमती


बल्खुमा बागमती उर्लिंदा सुकुमवासी बस्ती जोखिममा (तस्बिरहरू)

बल्खुमा बागमती उर्लिंदा सुकुमवासी बस्ती जोखिममा (तस्बिरहरू)

नेपालखबर
साउन १६, २०८१ बुधबार १०:१३, काठमाडौँ

भीषण वर्षाका कारण गएरातिदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थान जलमग्न भएका छन्।

उपत्यकास्थित नदी/खोलाहरू कतिपय बस्तीमा पसेका छन्। प्रहरीले अहिले उद्धार जारी राखेको छ। 

महानगर प्रहरीका अनुसार अहिलेसम्म बाढी तथा डुबानमा फसेका ७५ जनाको उद्धार गरिएको छ भने उद्धार गर्ने क्रम अझै जारी छ। 

यसै क्रममा बल्खुस्थित बागमती नदीमा बाढी उर्लिंदा नदी किनारमा रहेको सुकुम्बासी बस्ती जोखिममा परेको छ। 

हेर्नुहोस् तस्बिरहरू:

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .