काभ्रेको भुम्लुस्थित सुनकोसी नदीको पक्की पुलबाट एक युवक हामफालेका छन्।
यो खबर लेख्दासम्म परिचय नखुलेका अन्दाजी ३०/३५ वर्षका पुरुष फेला परेका छैनन्।
ती पुरुष सुनकोसी नदीमा हामफाली बेपत्ता भएको खबर स्थानीयले दिएपछि खोजीमा जुटिएको प्रहरीले जनाएको छ।
घटनास्थल काभ्रेको भुम्लु गाउँपालिका–८ मा पर्ने प्रहरीले जनाएको छ।
— टुटुल्के™🇳🇵 (@Tutulke) June 20, 2024दोलालघाटस्थित कोसीपारि पुलबाट बुधबार दिउँसो एक जनाले हाम्फालेका छन् । यो दृश्य सीसीक्यामेरामा कैद भएको हो। pic.twitter.com/Rx9zbaOtd8
14.2k
Shares
प्रतिक्रिया