मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा हिउँ परेको छ। बिहीबार थाहा नगरपालिकामा पर्ने दामन आसपासका क्षेत्रमा वर्षासँगै हिमपात भएको हो।
दामनमा यस वर्ष पहिलोपटक हिमपात भएको हो।
जिल्लाको उच्च पहाडी क्षेत्र दामन, सिमभन्ज्याङ लगायत अग्ला डाँडामा हिमपात हुँदा पर्यटन व्यवसायी उत्साहित बनेका छन्।
यस ठाउँमा हिउँ खेल्नका लागि आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ।
81
Shares
प्रतिक्रिया