ad ad

बागमती


राष्ट्रिय सभा निर्वाचन : बागमतीमा अब ९ जनाले भोट खसाल्न बाँकी

राष्ट्रिय सभा निर्वाचन : बागमतीमा अब ९ जनाले भोट खसाल्न बाँकी

नेपालखबर
माघ ११, २०८० बिहिबार १३:३३, हेटौँडा

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमतीमा हालसम्म ३३८ मत खसेको छ।

अब मतदान गर्न जम्मा ९ मतदाता मात्रै बाँकी छन्।

जसमा प्रदेशसभातर्फ ५ र स्थानीय तहतर्फ ४ जना मतदाताले मतदान गर्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .