बागमती


मकवानपुरमा चट्याङ लागेर मृत्यु

मकवानपुरमा चट्याङ लागेर मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०७९ मंगलबार १०:५२, मकवानपुर

मकवानपुरको वकैया  गाउँपालिकामा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनलाई घरमा बसिरहेका बेला चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए। रासस

याे पनिसर्लाहीमा चट्याङले १ युवकको मृत्यु, ४ जना घाइते 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .