ad ad

बागमती


काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

नेपालखबर
असार १०, २०७९ शुक्रबार १५:५९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको छ। 

महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको लागि साढे ६ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको हो। 

काठमाडौं महानगरले ल्याएको बजेट मध्ये २२ अर्ब ३६ करोड महानगरको सञ्चिति र संघिय र प्रदेश सरकारबाट हुने ३ अर्ब ५ करोड प्राप्त हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .