अटो


हुन्डाई अफरः भेन्यु टेष्ट ड्राइभ गर्नुहोस्, पुरस्कार जित्नुहोस्!

हुन्डाई अफरः भेन्यु टेष्ट ड्राइभ गर्नुहोस्, पुरस्कार जित्नुहोस्!

नेपालखबर
भदौ ११, २०७६ बुधबार ६:५८,

हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई भेन्यु गाडीको प्रवर्द्धन योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत हुण्डाई शोरुममा गई टेष्ट ड्राइभ गर्ने ग्राहकहरुले डोमेष्टिक होलिडे प्याकेज जित्न सक्ने कम्पनीले जनाएको छ। यसअन्तर्गत लक्की ड्र रहेको छ।

यसमा तीन जोडीलाई यो होलिडे प्याकेजको लागि छानिनेछ। हुण्डाई भेन्युले डिजिटल योजना पनि सार्वजनिक गरेको छ। यसमा सहभागीले हुन्डाई भेन्यु संगको फोटो आफ्नो फेसबुकमार्फत सेयर गरी एक इन्टरनेशनल र एक डोमेष्टिक प्याकेज जित्न सक्नेछन्।

हुन्डाई भेन्यु सार्वजनिक भएपश्चात बजारमा यसले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ। अटोमोबाइलको यस सेग्मेन्टमा यसले अतुलनीय पहिचान बनाउनेछ भन्ने कम्पनीको विश्वास रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad