अटो


एक्साइड ब्याट्री नेपालमा रिटेलरहरुको पहिलो रोजाई

एक्साइड  ब्याट्री नेपालमा रिटेलरहरुको पहिलो रोजाई

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १५:१६,

नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. बिजया दशमी २०७७ को अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई सिक्का एप मार्फत जम्मा भएको प्वाईन्ट बराबरको बिभिन्न उपहारहरु वितरण गरेको छ।

नेपालभरीका च्यानल पार्टनरहरुको रोजाइ अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगाएतका सामानहरु वितरण गरिएको हो ।

उक्त कार्यक्रममा एक्साइड ब्याट्रीज नेपालका जनरल म्यानेजर सुरेश कुमार तिवारीले भने, ‘एक्साइड ब्याट्रि च्यानल पार्टनरहरु माझ सधै एक नम्बरमा रहन सफल भएको छ। यस सँगै सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को पहलकदमीमा सिक्का एप लन्च गर्न पाउदा च्यानल पार्टनरहरु अत्यन्तै खुसी हुनुभएको छ। सिक्का एपको बिशेषता भनेको च्यानल पार्टनरहरुले प्वाईन्टहरु जम्मा गर्न सक्नुहुनेछ वा आफ्नो रोजाइमा प्वाईन्ट अनुसार प्राप्त हुने नगद वा अन्य उपहारहरु प्राप्त गर्न सक्नुहुनेछ।’

Paras_Machinery_Parts.jpg

एक्साइड ब्याट्री नेपाली बजारमा एकदमै बिश्वसनीय र नम्बर एक ब्याट्रि हो। एक्साइड ब्याट्री अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ। एक्साइड ब्याट्रि यसको गुणस्तर, प्रोडक्ट पोर्टफोलियोका सहज उपलब्धताका कारण नेपाली बजारमा निरन्तर एक नम्बरमा रहन सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .