ad ad

अटो


टेकुमा भेस्पा अप्रिलियाको नयाँ सुविधायुक्त शोरुम

टेकुमा भेस्पा अप्रिलियाको नयाँ सुविधायुक्त शोरुम

नेपालखबर
साउन २, २०७७ शुक्रबार ६:३०,

नेपालमा इटालियन ब्रान्ड पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना एमभी दुगड़ ग्रुपअन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले टेकुमा सम्पूर्ण सुविधायुक्त शोरुमको उद्घाटन गरेको छ।

शोरुमको उद्घाटन दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष विवेक दुगड र निर्देशक उर्भी दुगडले गरेका हुन्। कार्यक्रममा छवटा स्कुटरका ग्राहकलाई चाबी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

apri ves teku 3

हालै दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठूलो असर गरिरहेको अवस्थामा न्यु नर्मल कोभिड १९ योजनाअन्तर्गत भेस्पा र अप्रिलिया खरिदमा ५ हजार रुपैयाँ नगद छुट र शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन्।

apri ves teku 2

भेस्पा र अप्रिलियाको आधिकारिक हेल्मेट, फुटम्याट, स्कूटर कभर, आधिकारिक किरिंग उपलब्ध गराएको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कुटर डेलिभरी गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरी गराउने गरेको छ।

apri ves teku 4

अब सबै ग्राहकको सुविधालाईमध्ये नजर गर्दै यो योजना सुरु गरिएको र यस टेकु शोरुम पायक पर्ने सेन्टर लोकेसनमा भएको हुनाले ग्राहक सुविधामा वृद्धि हुने भेस्पा अप्रिलियाको मार्केटिङ म्यानेजर करुणा पुडासैनी बताउँछिन्।

apri ves teku 5

apri ves teku 6

apri ves teku 7

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .