ad ad

अटो


टाटाको अफरः टेस्ट ड्राइभ गरी जोडीसहित फिल्म हेर्न जानुहोस्

टाटाको अफरः टेस्ट ड्राइभ गरी जोडीसहित फिल्म हेर्न जानुहोस्

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १०:१०,

टाटा मोटर्स नेपालले ३ दिन स्प्रिङ ‘बोनान्जा एक्साईटिग अफर’ कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले थापाथली शो रुपमा उक्त अफर कार्यक्रम गर्ने भएको हो। शुक्रबारदेखि आइतबारसम्म विहान १० देखी ७ बजे सम्म हुने कम्पनीले जानकारी दिएको छ।

टाटा मोर्टस नेपालका अनुसार टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, प्रत्येक डेलिभरीमा मोवाइल फोन, प्रत्येक गाडीको मुल्यांकनमा कार पर्फ्युम अफर रहेको बताएको छ।

त्यस्तै फ्रि जेन्युइन एसोसेरीज, एक वर्षको सवारी कर, डोर प्राईजेज र रिफ्रेसमेन्ट लगाएतका अफर रहेका छन्।

tata-offer.png

कम्पनीले उक्त अफर कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्नेलाई कपल मुभी टिकट दिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .