ad ad

अटो


बागलुङमा मोटरहेड मोटरसाइकलको नयाँ शोरुम

बागलुङमा मोटरहेड मोटरसाइकलको नयाँ शोरुम

नेपालखबर
फागुन ११, २०७६ आइतबार ११:३२,

नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारिक विक्रेता एसएलआर ट्रेड एण्ड टेक्नो प्रालिले बागलुङमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुमको उद्घाटन झपेन्द्रबहादुर जिसीले गरे।

राजेश जिसीको स्वामित्व रहेको सावित्री अटोमोवाइल्स डिलरसिपमा सबै प्रकारका मोटरहेड कम्पनीका मोटरसाइकलका मोडलहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।

शोर रुममा हाल पाँच थरी मोडलका मोटरसाइकलहरु छन्। जसमा १५० सीसी देखि २५० सीसीसम्म रहेको सावित्री अटोमोवाइल्सका सञ्चालक राजेश जिसीले जानकारी दिए।

सो कम्पनीका उपलब्ध मोटरसाइकलहरु नेपालको भौगोलिक बनावटलाई लक्षित गरी न्युनतम मूल्यमा ग्राहकको चाहना पुरा गरिरहेको मोटरहेड मोटरसाइकल ब्राण्डका बिजनेस डेभलपमेन्ट हेड साइमन रसाइलीले बताए। 

IMG_7527.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .