चर्चित कम्पनी निसानको म्याग्नाइट कार नेपाली बजारमा आएको छ।
सोमबार पायोनियर मोटोकर्प प्रालिले कार सार्वजनिक गर्दै बुकिङ समेत खुल्ला गरेको हो।
छवटा भेरिएन्टमा उपलब्ध म्याग्नइट नेचुरली एसपिरेटेड इञ्जिन र टर्बोज्र्ड इञ्जिनमा उपलब्ध हुने छ।
एसपिरेटेड इञ्जिनमा ६ वटा भेरियन्टमा उपलब्ध रहेको छ। जसमा एक्सई २९ लाख ४९ हजार,एक्सएल ३१ लाख ९९ हजार,एक्सभी मोनो ३४ लाख ९९ हजार, एक्सभी डिउल टोन ३५ लाख २९ हजार, एक्सभी प्रिमियम मोनो ३७ लाख ९९ हजार र एक्सभी प्रिमियम डिउल टोन ३८ लाख २९ हजार रूपैयाँ रहेको छ।
फागुन ११, २०७७ मंगलबार ५:५०
प्रतिक्रिया