ad ad

भिडियो


देशभरिका स्वतन्त्रहरू लौरो लिएर उठौं : सुुमन सायमी (LIVE)

देशभरिका स्वतन्त्रहरू लौरो लिएर उठौं : सुुमन सायमी (LIVE)

नेपालखबर
भदौ २०, २०७९ सोमबार १०:५७, काठमाडौँ

प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुमन सायमीले देशभरका स्वतन्त्र उम्मेदवारहरुले लौरो चुनाव चिन्हबाट उठ्न आह्वान गरेका छन्। 

नेपालखबरसँगको कुराकानीको क्रममा उनले सो आह्वान गरेका छन्। 

साथै, आफू निर्वाचित भएपछिको ५ वर्ष कुनै सेवा सुविधा नलिने पनि उनले घोषणा गरेका छन्। 

गत बिहीबार १६ (भदौ) मा ललितपुरको सानेपामा एक कार्यक्रम आयोजना गर्दै सायमीको संयोजगत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा भएको छ। 

साही दिन प्रदेशसभा र प्रतिनिधसभा सदस्यका लागि १० जनाले उम्मेदवारी समेत घोषणा गरेका थिए। 

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार थिए। सायमीले १३ हजार ७ सय ७० मत ल्याएका थिए।

हेर्नुहोस् नेपालखबरसँगको विस्तृत भिडियो वार्ताः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .