ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा छाडा चौपाया व्यवस्थापन गर्न एक करोड ३० लाख

सुदूरपश्चिममा छाडा चौपाया व्यवस्थापन गर्न एक करोड ३० लाख

नेपालखबर
असार १, २०८१ शनिबार १६:५४, काठमाडौँ

छाडा चौपाया व्यवस्थापनको लागि गौशाला निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले एक करोड ३० लाख बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री सुरेन्द्र बहादुर पालले बजेट कैलाली र कञ्चनपुरमा रहेको छाडा चौपायाको समस्या समाधानका लागि गौशाला निर्माणका लागि एक करोड ३० लाख छुट्टाएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .