सुदूरपश्चिम


कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँचजना घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँचजना घाइते

नेपालखबर
साउन २२, २०८२ बिहिबार २०:२२, कञ्चनपुर

कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ।

बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँचजना बन्दी घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए। 

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा गर्ने क्रममा विवाद हुँदा झडप भएको हो। बन्दी सामान्य घाइते छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad