गृहमन्त्री रमेश लेखकले आफ्नो गृहजिल्ला कञ्चनपुरमा विद्यार्थीबाट सलामी ग्रहण गरेका छन्।
शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा निजी विद्यालयरूको संगठन एन प्याब्सन कञ्चनपुरले आयोजना गरेको ‘खेल महोत्सव’को उद्घाटन समारोहमा अनुपम एजुकेसलन एकेडेमीका विद्यार्थीले मार्चपासक्रममा दिएको सलामी ग्रहण गरेका हुन्।
लेखक कञ्चनपुर-३ बाट प्रतिनिधि सभाका निर्वाचित सांसद हुन्।
273
Shares

प्रतिक्रिया