कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश चन्द निर्वाचित भएका छन्।
उनले १ हजार १०७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले ४८७ मत पाए।
राप्रपाका सुशील कुमार भट्टले ३६९ र एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्दले २२५ मत पाए।
रास्वपाका रामदत्त भट्टका पक्षमा २१८ मत परेको छ।
111
Shares

प्रतिक्रिया