ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा हिंस्रक बाघ खोज्न घटनास्थलमा हात्ती

कञ्चनपुरमा हिंस्रक बाघ खोज्न घटनास्थलमा हात्ती

नेपालखबर
साउन १७, २०८१ बिहिबार १४:२७, कञ्चनपुर

हिंस्रक बाघ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती घटनास्थल कञ्चनपुरो दोधारा चाँदनी नगरपालिका–२ कमलाशा टोलमा पुगेको छ। 

दोधारा चाँदनी नगरपालिका–२ मा महिलालाई आक्रमण गरेर बाग लुकेको छ।  बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलाश टोलकी २६ वर्षीया हिरा शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो। 

घटनापछि स्थानीय त्रसित छन्। आक्रमणपछि बाघ उखुबारीमा लुकेको आशंका छ। त्यहाँ ठाउँ ठाउँमा धान खेती र उखुबारी छन्। 

डार्ट गरेर बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकसहितको टोली पनि आउँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .