सुदूरपश्चिम


कांग्रेस केन्द्रीय सदस्य जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला

कांग्रेस केन्द्रीय सदस्य जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला

नेपालखबर
मंसिर ४ , काठमाडौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ।

आइतबार दिउँसो भीमदत्त नगरपालिका–१८ कटानस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो।

नेपाली सेनाको टोलीले भर्खरै उक्त शंकास्पद वस्तु निस्कृय पारिएको छ। 

महेन्द्रनगर माध्यमिक विद्यालय मतदान कृेन्द्र नजिक रहेको जोशीको घरको पर्खालमा अज्ञात व्यक्तिले राखेको शंकास्पद वस्तु सेनाले निष्कृय पारेको हो।

मंसिर ४, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.