कतार विश्वकपको दोस्रो क्वार्टरफाइनलमा नेदरल्याण्ड्सविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ।
लुसैले स्टेडियममा जारी खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्।
कप्तान लियोनल मेस्सीको पासमा मोलिनाले गोल गरेका हुन्। मोलिनाले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्।
126
Shares
प्रतिक्रिया