दोस्रो हाफमा २ गोल गर्दै घानाविरुद्ध पछि परेको कोरिया खेलमा फर्किएको छ। पहिलो हाफमा २–० ले पछि परेको कोरियाले ५८ र ६१ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको हो। रोमाञ्चक खेलमा दुवै गोल कोरियाका चो ग्यासङले गरे। उनले दुवै गोल हेडमार्फत गरेका हुन्। प्रकाशित: मंसिर १२, २०७९ सोमबार २०:८ 714 Shares
प्रतिक्रिया