पाँचपटकको विश्व विजेता ब्राजिल र सर्वियाबीचको खेल सुरु भएको छ।
लुसैल स्टेडियममा सुरु खेलमा ब्राजिल छैटौँ पटक उपाधि जित्ने लक्ष्यमा सानदार सुरुवात गर्न चाहान्छ।
आक्रमणमा बलियो ब्राजिल सुरुवातबाट नै आक्रमक खेल प्रस्तुत गर्ने योजानमा छ। ब्राजिलले आक्रमणमा अनुभवी र युवा खेलाडीलाई समेटेको छ।
सन् २००२ पछि उपाधि जित्न नसकेको ब्राजिल यो पटक उपाधि जित्ने रणनितिमा छ।
सर्विया भने ब्राजिलविरुद्ध रक्षात्मक रणनितिमा मैदान उत्रिएको छ।
42
Shares
प्रतिक्रिया