ad ad

खेल


विश्वकप खेल्ने जर्मनीको टोलीमा साने फर्किए

विश्वकप खेल्ने जर्मनीको टोलीमा साने फर्किए

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १७:१८, काठमाडौँ

कतार विश्वकप फुटबलका लागि जर्मनीले टोली घोषणा गरेको छ। २६ सदस्यीय टोलीमा जर्मनीले केही स्टारहरुलाई छुटाएको छ। 

टिमो वार्नर पनि जर्मनीको टोलीमा परेका छैनन्। 

२०१८ को विश्वकपमा टिममा नपरेका लेरोय साने भने टोलीमा समेटिएका छन्। विश्वकपमा जर्मनी समूह ई मा छ। जर्मनी रहेको समूहमा स्पेन, कोस्टारिका र जापान छन्। यो समूहलाई कठिन समूह मानिएको छ। 

टिम जर्मनी
गोलरक्षक :
 मनुयल नियुर, मार्क आन्द्रे टेर स्टेगन र केभिन ट्राप 

डिफेन्डर : अर्मेल बेला कोचप, माथिस जाइन्टर, क्रिस्टन गुन्टर, थिलो केरेर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओ रुडिगर, निको सोल्टरबेक, निक्लास सुले 

मिडफिल्डर तथा फरवार्ड : करिम आडेयमी, जुलियन ब्रान्ट, निक्लास फुलक्रुग, सर्जि ग्यानब्री, लिवन गोरेट्ज्का, मारिओ गोट्जे, इल्की गुन्डोगन, काइ हाब्रेट्ज, जोनस होफमान, जोशु किमिच, युसोउफा मौकोको, जमल मुसिअला, थोमस मुलर र लेरोय साने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .