विश्वपकअन्तर्गत समूह जीको जारी खेलमा इरानविरुद्ध न्युजिल्यान्डले अग्रता लिएको छ।
एलाइजा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका हुन्।
यसअघि खेलको सातौँ मिनेटमा न्युजिल्यान्डका एलिजाह जस्टले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए।
तर ३२औँ मिनेटमा इरानका रामिन रेजाइनले गोल फर्काएपछि पहिलो हाफसम्म दुई टोली बराबरीमा थिए।
तर यसपछि भएको खेलमा एलिजाह जस्टले गोल थपेपछि न्युजिल्यान्ड अगाडि भएको हो।
102
Shares

प्रतिक्रिया