विश्वकप फुटबलअन्तर्गत विश्वकप फुटबलअन्तर्गत समूह जीको जारी खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता लिएको छ। बेल्जियमका लियान्द्रो ट्रोसार्डले २८औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका हुन्। प्रकाशित: असार १३, २०८३ शनिबार ९:४० 42 Shares
प्रतिक्रिया