सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार चितवन राइनोज र लुम्बिनी लायन्सको खेलमा औसत स्कोर भए पनि दुवै टोलीका खेलाडीको अनुहारमा दबाब झल्किएको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले सात विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो। औसत स्कोर बनाउन पनि चितवनलाई हम्मेहम्मे भयो।
प्रतिउत्तरमा लुम्बिनीलाई पनि धौधौ भयो। हरेक ओभरमा दुवै टोलीका खेलाडी दबाबमा देखिन्थे। दुवै टोलीका खेलाडीका अनेक भाव नेपालखबरले कैद गरेको छ।


















180
Shares

प्रतिक्रिया