नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) देखि काठमाडौँमा सञ्चालन हुँदै छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले सवा १२ बजे उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्।
खेल हेर्न यसअघि नै टिकट लिइसकेका दर्शक यतिबेला त्रिवि क्रिकेट मैदानमा हर्षाेल्लासपूर्वक भेला भइसकेका छन्।
हेर्नुहोस् तस्बिर-






























33
Shares

प्रतिक्रिया