ad ad

खेल


वर्षाको कारण नेपाल र हङकङबीचको खेल रोकियो

वर्षाको कारण नेपाल र हङकङबीचको खेल रोकियो

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८० आइतबार १२:४, काठमाडौँ

हङकङमा जारी नेपाल र हङकङबीचको मैत्रीपूर्ण टी-२० क्रिकेट पानी परेपछि रोकिएको छ।

पाँचौँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो। नेपालले एक विकेटको क्षतिमा ३४ रन बनाएको छ।

करण केसीले हङकङका मार्टिन कोट्जीको विकेट लिएका हुन्। केसीले गुल्सन झाको हातबाट कोट्जीलाई क्याचआउट गराए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .