खेल


ला लिगाः बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको प्रतिस्पर्धामा

ला लिगाः बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको प्रतिस्पर्धामा

नेपालखबर
असोज ११, २०७६ शनिबार ९:२८,

स्पेनिस ला लिगा फुटबलमा शनिबार राति बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिडजस्ता बलिया टोली प्रतिस्पर्धामा उत्रँदै छन्।

ला लिगामा शनिबार चार खेल हुन लागेको हो। जस अन्तर्गत पहिलो खेलमा एथ्लेटिको बिल्बाओ र भ्यालेन्सियाले आज दिउँसो ४ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो खेलमा बार्सिलोना र गेटाफेबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा हुनेछ।

तेस्रो खेल ग्रानडा र लेगनासबीच १० बजेर १५ मिनेटमा हुनेछ भने अन्तिम खेलमा मड्रिड डर्बी भिडन्त हुनेछ। रियल मड्रिड र एथ्लेटिको मड्रिडबीचको खेल राति १२ बजेर ४५ मिनेटमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad