खेल


प्रिमियर लिगमा शनिबार आठ खेल, बलिया टोली प्रतिस्पर्धामा (तालिकासहित)

प्रिमियर लिगमा शनिबार आठ खेल, बलिया टोली प्रतिस्पर्धामा (तालिकासहित)

नेपालखबर
असोज ११, २०७६ शनिबार ९:१६,

आज म्यानचेस्टर सिटी, लिभरपुल, टोटनह्याम र चेल्सीजस्ता बलिया टोली मैदान उत्रँनेछन्।

प्रिमियर लिगमा छैठौं चरणको खेल सम्पन्न भइसक्दा अहिलेसम्मको अंकतालिका अनुसार १८ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।

१३ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ।

समान ११–११ अंक भएका लेस्टर सिटी, आर्सनल र वेस्ट ह्याम गोल अन्तरका आधारमा क्रमश तेस्रो चौथो र पाँचौं स्थानमा छन्।

सबै खेल तालिका नेपाली समयअनुसार

१. सेफफिल्ड युनाइटेड र लिभरपुलः साँझ ५ बजेर १५ मिनेटमा

२. बर्नमाउथ र वेस्ट ह्यामः राति ७ बजेर ४५ मिनेटमा

३. एस्टन भिल्ला र बर्नलीः राति ७ बजेर ४५ मिनेटमा

४. चेल्सी र ब्राइटनः राति ७ बजेर ४५ मिनेटमा

५. क्रिस्टरप्यालेस र नरविच सिटीः राति ७ बजेर ४५ मिनेटमा

६. टोटनह्याम र साउथह्याम्पटः राति ७ बजेर ४५ मिनेटमा

७. उल्भरह्याम्टन र वाटफोर्डः राति ७ बजेर ४५ मिनेटमा

८. एभर्टन र म्यानचेस्टर सिटीः राति १० बजेर १५ मिनेटमा

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad