स्पेनिस लालिगा फुटबलमामा शनिबार राति भएको खेलमा साविकको विजेता बार्सिलोना ओसासुनासँग २-२ को बराबरीमा रोकिएको छ।
५१औं मिनेटमा बार्सिलोनाका लागि १६ वर्षे अंशु फटिले समेत गोल गरे। त्योसँगै अंशुले बार्सिलोनाको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान राखेका छन्। यस्तै ला लिगामा इतिहासमा कम उमेरमा गोल गर्ने तेस्रो सबैभन्दा कान्छो खेलाडी समेत बने।
खेलमा ओसासुनाका रोर्बर्टो टोरेस मालोलेसले पेनाल्टीसँगै २ गोल गरेका थि। यस्तै बार्सिलोनाका लागि अंशुसँगै आर्थर मेलोले एक गोल गरे।

प्रतिक्रिया