ad ad

खेल


पीएसजीको जितमा काभानी र एम्बाप्पे घाइते, नेमार बेन्चमै

पीएसजीको जितमा काभानी र एम्बाप्पे घाइते, नेमार बेन्चमै

नेपालखबर
भदौ ९, २०७६ सोमबार ३:२३,

सो खेलका क्रममा पीएसजीका फरवार्डद्वय केलियन एम्बाप्पे र एडिसन काभानी घाइते भएका छन्।

चोटका कारण काभानी १४औं मिनेटमा र एम्बाप्पे दोस्रो हाफमा मैदान बाहिर निस्किएका थिए।

काभानीको स्थानमा मैदानमा आएका इरिक म्याक्सिमले ५०औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।  यस्तै लगत्तै माथियू गोन्साल्वेसको आत्मघाती गोलबाट पीएसजीको अग्रता दोब्बर भयो।

मोटिङले ७५ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे भने मार्किन्होसले ८३ औ मिनेटमा गोल गर्दै पीएसजीलाई ४–० को प्रभावशाली जित दिलाए।

एन्जिल डी मारियाले भने पेनाल्टी चुकाएका थिए। यस्तै यस खेलमा प्रशिक्षक थोमस टुचालले नेमारलाई पुन: बेन्चमै राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .