खेल


घरेलु मैदानको पहिलो खेलमा मड्रिडको बराबरी

घरेलु मैदानको पहिलो खेलमा मड्रिडको बराबरी

नेपालखबर
भदौ ८, २०७६ आइतबार ४:५,

सन्टियागो बेर्नबेउमा ८२औं मिनेटमा करिम बेन्जेमाको गोलसँगै रियलले अग्रता लिएको थियो।

तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा सर्जी गार्डीओलाले बराबरी गोल फर्काएपछि रियल निराश बन्यो।

बराबरीसँगै रियल दुई खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। भालाडोलिड पनि समान दुई खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .