खेल


लिभरपुलको जितमा सलाह नायक

लिभरपुलको जितमा सलाह नायक

नेपालखबर
भदौ ८, २०७६ आइतबार ३:५८,

घरेलु मैदानमा एनफिल्डमा ४१ औं मिनेटमा जोएल माटिपको गोलबाट लिभरपुलले अग्रता लिएको थियो।  ४९ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए।

यस्तै ५८ औं मिनेटमा पुन: सलाहको दोस्रो गोलमा लिभरपुलले ३-० को अग्रता लियो। ८५औं मिनेटमा लुकास ट्रोरिरोले एक गोल फर्काउँदै खेल ३-१ को स्थितिमा अन्त्य गरे।

जितसँगै लिभरपुलले ३ खेलबाट ९ अंक जोडेको छ।  आर्सनलले ३ खेलबाट ६ अंक जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .