खेल


उपाधिका लागि कीर्गिस्तान र उज्वेकिस्तान भिड्ने

उपाधिका लागि कीर्गिस्तान र उज्वेकिस्तान भिड्ने

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १२:४५,

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्ड हलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उज्वेकिस्तानले कीर्गिस्तानसँगको भेट पक्का गरेको हो।

उज्वेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९ र २५–२१ को सेटमा पराजित ग¥यो। यसअघि पहिलो सेमिफाइनलमा तुर्कमेनिस्तानलाई सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानले फाइनलमा स्थान बनाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad