नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी क्लवका डिफेन्डर विकास खवासको घुँडाको सफल शल्यक्रिया गरिएको छ।
फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलका क्रममा उनी घाइते भएका थिए।
खेलका क्रममा उनको दाहिने घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) गएको थियो।
उनको बीएण्डबी अस्पतालमा शल्यक्रिया गरिएको हो।

प्रतिक्रिया