ad ad

खेल


टोक्यो ओलम्पिक्समा स्टेडियममा गएर १० हजार दर्शकले हेर्न सक्नेछन् खेल

टोक्यो ओलम्पिक्समा स्टेडियममा गएर १० हजार दर्शकले हेर्न सक्नेछन् खेल

नेपालखबर
असार ७, २०७८ सोमबार ९:१४,

आयोजक राष्ट्र जापानले स्टेडियममा अधिकतम दर्शक संख्या १० हजार तोकिदिएको हो।

यो प्रतियोगिता सुरुवात भएको अर्को महिना नै फेरि जापानमा ‘पारा ओलम्पिक’ प्रतियोगिता सुरुवात हुनेछ।

सो खेलमा भने कति दर्शकलाई उपस्थित गराउने भनेर जुलाई १६ मा तय गरिने जनाइएको छ।

जापानमा आयोजना हुने यी खेलकुद प्रतियोगिता कोरोनाको केन्द्र बन्नसक्ने त्रास उत्पन्न भएको छ।

जसका कारण जापानका प्रधानमन्त्री योसिहिदे सुगाले टेलिभिजनमै खेल हेर्न अनुरोध गरेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .