जर्मन बुन्डेस लिगा च्याम्पियन बायन म्युनिखले मैत्रीपूर्ण खेलमा रोटाच इगर्नमाथि २३ गोल गरेको छ।
कमजोर टोली रोटाचमाथि बायनले बिहीबार गोलको वर्षा गरेको हो।
यसअघि १२ महिना अगाडि भएको मैत्रीपूर्ण खेलमा समेत बायनले २० गोल गर्दा रोटाचले मात्र २ गोल गरेको थियो।
भिडियो
प्रतिक्रिया