उनलाई बिहीबार भएको आईपीएल अक्सनमा राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको हो।
मोरिस अलराउन्डर खेलाडी हुन्।
यसअघि भारतीय ब्याट्सम्यान युवराज सिंह आइपीएलका महँगा खेलाडी थिए।
उनलाई सन् २०१५ को अक्सनमा दिल्ली क्यापिटल्सले १६ करोड भारुमा खरिद गरेको थियो।
यसपटक पनि युवराज सिंह महँगा खेलाडीको सूचीमै छन्। उनलाई बिहीबारकै अक्सनमा रोयल च्यालेन्जर्स ब्यांगलौरले १४ करोड २५ लाख भारुमा खरिद गरेको हो।
प्रतिक्रिया