रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी, ब्राजिलका स्टार रोनाल्डिन्हो र इजिप्टका स्टार मोहम्मद सलाहलाई पछि पार्दै यस अवार्ड हात पारेका हुन्।
शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएपछि रोनाल्डोले भने,‘प्रतिभा कहिल्यै पर्याप्त छैन। उपलब्धिका लागि कडा परिश्रम गर्नुपर्छ।’ एजेन्सी
प्रतिक्रिया