खेल


क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

नेपालखबर
असोज २८, २०७७ बुधबार १:३३,

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ।

जुभेन्टस क्लबका अग्रपंक्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोलाई काेराेना पुष्टि भएकाे हाे। अहिले उनी आइसोलेसनमा बसेका छन्। तर उनमा कुनै लक्षण नदेखिएकाे बीबीसीले जनाएकाे छ। 

नेसन्स लिग प्रतियोगिताअन्तर्गत बुधबार हुने स्विडेनविरुद्धकाे खेलमा अब उनी सहभागी हुने छैनन्।

पोर्चुगलको फुटबल महासंघका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडीकाे रिपाेर्ट भने काेराेना नेगेटिभ आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad