गेरार्थ बेल पुन: टोटनहम हट्सपरसँग अनुबन्ध भएका छन।
रियल मड्रिडबाट टोटनहमले एक सिजन ऋणमा बेललाई अनुबन्ध गरेको हो।
२०१३ मा बेल टोटनहमबाट मड्रिड गएका थिए।
त्यसबेला ८५ मिलियन पाउण्ड कीर्तिमानी रकममा रियल अनुबन्ध भएका बेल पुन टोटनहमसँग अनुबन्ध भएका हुन।
रियलका लागि १०० बढी गोल गरेका बेलले चार च्याम्पियन्स लिग समेत जितेका छन।
3
Shares
प्रतिक्रिया