ad ad

खेल


चर्चित धावक बोल्टमा देखियो कोरोना, जन्मदिनमा मास्क नलगाई पार्टी गरेका थिए

चर्चित धावक बोल्टमा देखियो कोरोना, जन्मदिनमा मास्क नलगाई पार्टी गरेका थिए

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ८:२२,

जमाइकाका बोल्टले हालै आफ्नो ३४ औं जन्मदिनमा मास्क नलगाई पार्टी गरेका थिए।

जमाइकाको स्वास्थ मन्त्रालयले बोल्टमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ

बोल्ट किर्तिमानी धावक हुन्। उनले ओलम्पिकमा आठ पटक स्वर्ण पदक हात पारेका छन्।

बोल्टले आफू क्वारेन्टिनमा रहेको र पछिल्लो समय सम्पर्कमा रहेका साथीहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .